
विषयगत समितिका सभापतिहरूसँग सभामुखकाे छलफल
काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्। बुधबार छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गरे । साथै, विधेयकमाथि प्रचलित
