Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 23h agolast: 1h ago

फिल्म 'बाटुलो जून' को ट्रेलर सार्वजनिक, युट्युब ट्रेन्डिङमा दोस्रो

अभिनेता अनमोल केसी अभिनीत फिल्म 'बाटुलो जून' को ट्रेलर बुधबार साँझ सार्वजनिक भएको छ र तीन लाखभन्दा बढी भ्युज पाइसकेको छ। ट्रेलर युट्युबको फिल्म सेक्सनमा दोस्रो स्थानमा ट्रेन्डिङ भएको छ। शहरिया परिवेशमा हुर्किएका अनमोल केसी पहिलोपटक ग्रामीण चरित्र र परिवेशमा देखिएको यो फिल्म कार्तिक २६ गतेबाट प्रदर्शनमा आउनेछ। ट्रेलरले पात्रहरूको चरित्रचित्रण, कथावस्तु र परिवेशका साथै फिल्मको प्रेमकथा तथा रहस्यमय र भावनात्मक पक्ष पनि उजागर गरेको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 21 hours
Broke firstKhabarhub logoKhabarhub

युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा ‘बाटुलो जून’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जून’ले प्रदर्शनअघि नै दर्शकमाझ चर्चा बटुल्न थालेको छ । बुधबार साँझ सार्वजनिक भएको फिल्मको ट्रेलरले तीन लाखभन्दा बढी भ्युज पाएको छ । युट्युबको फिल्म सेक्सनमा दोस्रो स्थानमा ट्रेन्डिङ भएपछि फिल्मप्रति दर्शकको चासोसमेत बढेको देखिन्छ। सार्वजनिक ट्रेलरले फिल्मको प्रेमकथासँगै केही रहस्यमय र भावनात्मक पक्षलाई पनि उजागर गरेको छ । […]

Coverage

2 more headlines since

first · 23h agolatest · 2h ago
  1. भुवन–गरिमाको ४० वर्ष पुरानो प्रेममा

    ४ दशकअघिको प्रेमकथा, तत्कालीन नेपाली समाजको परिवेश र अहिलेको पुस्ताको प्रेमलाई एउटै कथामा जोडिएको फिल्म बाटुलो जूनको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी कार्तिक २६ गते रिलिमा आउने फिल्मको निर्माण टिमले रिलिजको एक साताअघि ट्रेलर सार्वजनिक गर्दै फिल्मको कथावस्तु र मुख्य पात्रहरूबारे संकेत गरेको छ। फिल्मको रोचक पक्ष हो, तत्कालीन स्टार भुवन केसी र अभिनेत्री गरिमा […]

  2. ‘बाटुलो जून’ को ट्रेलर : सहरमा हुर्किएका अनमोलको गाउँले रुप

    काठमाडौं । यही कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक भएको छ। रिलिजको एक हप्ता पहिले निर्माण टिमले ट्रेलर दर्शकमाझ ल्याएको हो। ट्रेलरमार्फत निर्माण टिमले पात्रहरूको चरित्रचित्रण, कथावस्तु र परिवेशलाई प्रकाश पार्ने प्रयास गरेको छ । फिल्ममा अभिनेता अनमोल केसी पहिलोपटक ग्रामीण चरित्र र परिवेशमा देखिएका छन् । शहरिया परिवेशमा हुर्केका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.