Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: just now

त्रिभुवन विमानस्थलमा आगमन कक्षमै ब्यागेज ड्रपको लाइभ फिड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा यो सुविधा सुरु गरिएको हो। यसबाट यात्रुले आफ्नो सामान विमानबाट झारेर ब्यागेज बेल्टसम्म ल्याउने प्रक्रियाको प्रत्यक्ष दृश्य हेर्न पाउनेछन्।

6 publishers · 6 headlines · 6 in 24h · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।...

social-affairs6 publishers
Coverage

5 more headlines since

first · 3h agolatest · 17 min ago
  1. लाइभ फिड अराइभल क्षेत्रको ब्यागेज क्लेम एरियामा

    काठमाडौँ, कात्तिक २० गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप सहज, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको लाइभ फिड अब अ...

  2. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

    २० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले अब ब्यागेज व्यवस्थापनको काम प्रत्यक्ष हेर्न सक्ने भएका छन् । ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ। यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान […]

    OnlineKhabar logoOnlineKhabarPrivate6 publishers
  3. त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

    काठमाडौं- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यले ‘लाइभ फिड’ सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यात्रु आगमन कक्षमा लगेज संकलन क्षेत्रमा लाइभ फिड सुरु

    Ajako Artha logoAjako ArthaPrivatestory6 publishers
  4. त्रिभुवन विमानस्थलमा ब्यागेजको लाइभ फिड आगमन कक्षमै हेर्न मिल्ने

    काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले आफ्नो सामान विमानबाट झारेर ब्यागेज बेल्टसम्म ल्याउने प्रक्रियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) आगमन कक्षमै हेर्न पाउने भएका छन्। ब्यागेज व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा ब्यागेज ड्रप एरियाको लाइभ फिड उपलब्ध गराइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु […]

  5. त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापन थप पारदर्शी, अब लाइभ फिडबाटै सामानको अवस्था हेर्न मिल्ने

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ । यस

    Ratopati logoRatopatiPrivatestory6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.