
बमको धम्कीपछि फ्रान्स, बुल्गेरिया र बेल्जियममा विमानको आकस्मिक अवतरण
युरोपका विभिन्न देशमा बिहीबार बिहान विमानहरूलाई बम राखिएको धम्की आएपछि यात्रुवाहक विमानहरू निर्धारित गन्तव्यभन्दा फरक विमानस्थलमा अवतरण गर्न बाध्य भएका छन् । पछिल्लो घटनाले युरोपेली उड्डयन क्षेत्रमा सुरक्षा चिन्ता बढाएको छ । आयरल्यान्डको विमान सेवा कम्पनी
.jpg)