
पक्राउ परेर १० लाख धरौटीमा छाडिए दीपेन्द्र अग्रवाल
काठमाडाैँ। सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन्। काठमाडाैँ जिल्ला अदालतले बिहीबार उनलाई १० लाख धराैटीमा रिहा गर्न आदेश दिएकाे थियाे। धराैटी रकम बुझाएर उनी रिहा भएका हन्। प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे(सीआईबी)का प्रवक्ता एसएसपी अनुपम
