Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 1h ago

दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि मन्त्रालयद्वारा छानबिन समिति गठन

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ। प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन अघि बढाएको हो। भ्रष्टाचारको आशंकामा समिति गठन गरिएको हो।

TopicsEducation
4 publishers · 4 headlines · 4 in 24h · developing over 28 min
Broke firstRatopati logoRatopati

करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन

काठमाडौँ। विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ। प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत

story4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 1h ago
  1. दुई लाख विद्यार्थीको विवरण फर्जी, भ्रष्टाचार आशंकामा छानबिन समिति गठन

    काठमाडौं । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (क्ष्भ्ःक्ष्क्) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ । प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो । सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न आज बिहीबार […] The post दुई लाख विद्यार्थीको विवरण फर्जी, भ्रष्टाचार आशंकामा छानबिन समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, भ्रष्टाचारको आशंकामा अध्ययन समिति गठन

    प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो ।

  3. दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएको भन्दै मन्त्रालयले बनायो छानबिन समिति

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.