Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 1h ago

पोखरा लेकसाइडमा प्रहरीको अपरेसन, २१ जना र २७ सवारीसाधन नियन्त्रणमा

पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडबाट प्रहरीले एकैपटक २१ जना मानिस र २७ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । लेकसाइडमा झैंझगडा, पर्यटकलाई दुःख दिने तथा अनैतिक र अवाञ्छित गतिविधि बढेपछि स्थानीयले प्रहरीसमक्ष गुनासो गरेका थिए । सोही गुनासोका आधारमा कास्की प्रहरीले मध्यरातबाट ‘अपरेसन सभ्यता’ सञ्चालन गरी नजिकिएको तिहार तथा छठ पर्वलाई सुरक्षित र सभ्य तवरले सम्पन्न गर्ने उद्देश्यले यो अभियान चलाएको हो ।

TopicsPokhara
3 publishers · 3 headlines · 3 in 24h · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

मध्यरातबाट लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: २१ जना नियन्त्रणमा

१९ कात्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मध्यरातबाट ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ । लेकसाइड क्षेत्रमा वातारण बिग्रिँदै गएको गुनासोपछि प्रहरीले मध्यरातबाट थालेको ‘अपरेसन सभ्यता’ मा २१ जना पक्राउ परेका छन् । लेकसाइड क्षेत्रमा पर्यटकलाई अनावश्यक दुःख दिने, दुव्र्यवहार गर्ने, अनैतिक तथा अवाञ्छित गतिविधि गर्ने क्रम बढेपछि नियन्त्रण र रोकथामका लागि अभियान सञ्चालन गरिएको […]

Coverage

2 more headlines since

first · 5h agolatest · 2h ago
  1. लेकसाइडबाट एकैचोटि २१ जना मानिस र २७ सवारीसाधन नियन्त्रण

    पोखरा । पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडबाट गएराति एकैपटक २१ जना मानिस र २७ वटा सवारीसाधन नियन्त्रण लिइएको छ । पछिल्लो समय लेकसाइडमा झैंझगडा गर्ने, पोखरा घुम्न आउने पर्यटकलाई दुःख दिने, अनैतिक तथा अवाञ्छित गतिविधि भइसकेको जुनासोसँगै स्थानीयले प्रहरीसमक्ष गुनासो गरेका थिए । जसका कारण कास्की प्रहरीले नजिकिएको तिहार तथा छठ पर्वलाई सुरक्षित र सभ्य तवरले […] The post लेकसाइडबाट एकैचोटि २१ जना मानिस र २७ सवारीसाधन नियन्त्रण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. लेकसाइडबाट एकैचोटि २१ जना मानिस र २७ सवारीसाधन नियन्त्रणमा

    पोखरा- पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडबाट गएराति एकैपटक २१ जना मानिस र २७ वटा सवारीसाधन प्रहरीले नियन्त्रण लिएको छ। पछिल्लो समय लेकसाइडमा झैंझगडा गर्ने, पोखरा घुम्न आउने पर्यटकलाई दुःख दिने, अनैतिक तथा अवाञ्छित गतिविधि भइसकेको जुनासोसँगै स्थानीयले प्रहरीसमक्ष गुनासो गरेका थिए। जसका कारण कास्की प्रहरीले नजिकिएको तिहार तथा छठ पर्वलाई सुरक्षित र सभ्य तवरले सम्पन्न गर्न […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.