Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 3h ago

जुम्लामा आठ वर्षीय प्रकाश रावतलाई ह्विलचेयर प्रदान

जुम्लास्थित सामाजिक विकास कार्यालयले तिला गाउँपालिका–१, रारा गाउँका पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका आठ वर्षीय प्रकाश रावतलाई ह्विलचेयर प्रदान गरेको छ । कार्यालय प्रमुख टोपबहादुर बुढाले ५० हजार रुपैयाँ बराबरको ह्विलचेयर रावतकी आमा ज्योति रावतलाई हस्तान्तरण गरेका छन् । ह्विलचेयर नहुँदा रावतको दैनिक जीवन निकै कष्टकर बनेको थियो ।

TopicsRara Lake
2 publishers · 2 headlines · 1 in 24h · developing over 1d 1h
Broke firstKhabarhub logoKhabarhub

आठ वर्षीय प्रकाशले पाए ह्विलचियर

जुम्ला– जुम्लास्थित सामाजिक विकास कार्यालयले यहाँको तिला गाउँपालिका–१, रारा गाउँका अपाङ्गता भएका प्रकाश रावतलाई ह्लिचियर प्रदान गरेको छ । पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका आठ वर्षीय रावतलाई ह्लिचियर नहुँदा निकै समस्या भएको थियो । कार्यालय प्रमुख टोपबहादुर बुढाले अपाङ्गता भएका रावतको सहजताका लागि ५० हजार बराबरको ह्लिचियर प्रकाशकी आमा ज्योति रावतलाई आज प्रदान गरिएको जानकारी […]

Coverage

1 more headline since

  1. ह्विलचेयर नहुँदा जीवन कष्टकर

    जुम्ला समाचारदाता जुम्ला, कात्तिक २० गते । जुम्लाको तिला गाउँपालिका–१, रारागाउँका आठ वर्षीय बालक प्रकाश रावतको दैनिकी अन्य बालबालिकाको जस्तो सहज छैन । पूर्ण रूपमा शारीरिक अपाङ्गता...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.