
कर्णाली याक्सले टस जित्यो, सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन् । यस खेलमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ


