
नुवाकोटमा भोटेकोशी बाढीप्रभावितलाई सेवाका लागि रेडक्रस र पालिकाबीच सम्झौता
नुवाकोट । नेपाल रेडक्रस सोसाइटी र नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका बीच भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आर्थिक सहयोगसहितका विभिन्न प्रतिकार्यका कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ। गाउँपालिकामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) नेपाल प्रमुख डेभिड फिसरको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला […]

