Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 55 min ago

धनतेरससँगै नेपालमा तिहार पर्व सुरु, यसपालि ६ दिन मनाइने

नेपालीको दोस्रो ठूलो चाड तिहार बिहीबारदेखि धनतेरससँगै सुरु भएको छ । पहिलो दिन नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गर्ने परम्परा छ । सामान्यतया पाँच दिन मनाइने तिहार यसपालि भने छ दिनसम्म मनाइने प्रदेश खबरले जनाएको छ ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

तिहार पर्व सुरु, आज धनतेरस

आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ ।

Coverage

3 more headlines since

first · 3h agolatest · 1h ago
  1. धनतेरससँगै तिहारको रौनक सुरु, सुनचाँदी र धातुका सामान भित्र्याइदै

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only4 publishers
  2. धनतेरससँगै तिहारको रौनक सुरु, सुनचाँदी र धातुका सामान भित्र्याइदै

    काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ। यस अवसरमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा भित्र्याउने र पूजा गर्ने परम्परा छ। धनतेरसलाई धनसम्पत्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। यस दिन सुन, चाँदी, तामा तथा पित्तलका सामान किन्नु शुभ मानिने धार्मिक […]

  3. धनतेरससँगै तिहार सुरु, यसपालि ६ दिन मनाइँदै

    काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । पहिलो दिन आज नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गर्ने परम्पराअनुसार धनतेरस मनाइँदै छ । सामान्यतया पाँच दिन मनाइने

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.