Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 7h agolast: 1h ago

न्यायाधीश नियुक्तिमा करियर जजलाई प्राथमिकता दिनुपर्छ : वर्षमान पुन

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले न्यायपालिकामा करियर जजको प्रतिनिधित्व बढाउनुपर्ने बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश चन्द्रबहादुर सारूसँग प्रश्न गर्दै उनले विषयविज्ञताका आधारमा इजलास गठन गर्दा विगतका विकृति दोहोरिन दिन नहुने बताए । न्याय सेवामा लामो अनुभव हासिल गरेका न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्त गर्नुपर्ने उनको भनाइ छ ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 5 hours
Broke firstThaha Khabar logoThaha Khabar

न्यायाधीश नियुक्तिमा ‘करियर जज’लाई प्राथमिकता दिनुपर्छ : वर्षमान पुन

detailheadline only3 publishers
Coverage

2 more headlines since

first · 7h agolatest · 2h ago
  1. न्यायाधीश नियुक्तिमा ‘करियर जज’लाई प्राथमिकता दिनुपर्छ : वर्षमान पुन

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
  2. न्यायाधीश नियुक्तिमा ‘करियर जज’लाई प्राथमिकता दिनुपर्छ : वर्षमान पुन

    २० कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले न्यायपालिकामा ‘करियर जज’को प्रतिनिधित्व बढाउनुपर्ने र विषयविज्ञताका आधारमा इजलास गठन गर्दा विगतका विकृति दोहोरिन दिन नहुने बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश चन्द्रबहादुर सारूसँग प्रश्न गर्दै पुनले न्याय सेवामा लामो अनुभव हासिल गरेका न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने अभ्यास […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.