
नागरिकमुखी सेवा प्रवाहमा जोड दिँदै कार्यसम्पादन गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकलाई सम्बोधन गर्दै उहाँले संस्थाको जिम्मेवारी र कार्यादेशअनुसार परिणाममुखी काम गर्न […]
