Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन्। राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपतकालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। इजरायली संसद् नेसेटका कुल १२० सिटमध्ये सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ। यससँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्ताबाट हट्ने सम्भावना बलियो बनेको छ।

TopicsIsrael
3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstNagarik News logoNagarik News

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपत्कालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।...

international3 publishers
Coverage

2 more headlines since

first · 3h agolatest · 2h ago
  1. इजरायलमा नेतान्याहु सत्ताबाट हट्ने सम्भावना बलियो, इसेनकोटलाई ६७ सांसदको समर्थन

    तेल अभिव । इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन् । राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उनलाई समर्थन गरेपछि इसेनकोटले राष्ट्रिय आपतकालीन सरकार गठन गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । इजरायली संसद् नेसेटका कुल १२० सिटमध्ये सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । […] The post इजरायलमा नेतान्याहु सत्ताबाट हट्ने सम्भावना बलियो, इसेनकोटलाई ६७ सांसदको समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

    इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरेका छन्।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.