विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल इटलीसँग
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल ४ डिसेम्बरमा इटलीसँग खेल्नेछ ।
आइसिसी पुरुष क्रिकेट विश्वकप २०२७ को छनोट प्लेअफको खेलतालिका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको छ । नेपालले घरेलु मैदानमा हुने यो प्रतियोगितामा पहिलो खेल ४ डिसेम्बरमा इटालीसँग खेल्नेछ । विश्वकपको ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित नेपाल यो महत्वपूर्ण प्रतियोगिता खेल्दैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल ४ डिसेम्बरमा इटलीसँग खेल्नेछ ।
1 more headline since
आइसिसी पुरुष क्रिकेट विश्वकप २०२७ को ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित नेपालले घरेलु मैदानमा महत्वपूर्ण प्रतियोगिता खेल्दैछ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ नेपालमा डिसेम्बर ४ देखि २१ सम्म ह…
भारतीय विदेश सचिव विक्रम मिस्री नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा दुईदिने आधिकारिक भ्रमणका लागि …
मधेश प्रदेशमा नयाँ सत्ता समीकरणको प्रक्रिया अघि बढिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सरकारबाट बाहिर…