बढ्दै वायु प्रदूषण, काठमाडौं उपत्यका आज पनि अस्वथकर
सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।
सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेर अस्वस्थकर तहमा पुगेको छ। स्विट्जरल्यान्डस्थित वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ मापन गरिएको छ। बिहीबार मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ पुगेको थियो। आइतबारसम्म अवस्था सुधार नहुने बताइएको छ।
सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।
1 more headline since

काठमाडौँ – काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दै गएको छ। सुक्खा मौसम सुरु भएसँगै उपत्यकाका विभिन्न क्षेत्रमा वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको हो। स्विट्जरल्यान्डस्थित वायु गुणस्तर मापन गर्ने संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ मापन गरिएको छ। बिहीबार मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ पुगेको थियो भने शुक्रबार बिहान सवा ९ बजे […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका हरेक निर्णयम…
पूर्व प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने मन्त्रिपरिषद्को मंसिर ४ गतेको निर्णयविरुद्ध सर्वोच्च…