Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 1h ago

मन्त्री लम्सालका सल्लाहकारको गाडीले सिंहदरबारमा सांसद गैरेलाई ठक्कर

पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधीको गाडीले शुक्रबार बिहान सिंहदरबारभित्र राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ। ठक्करपछि गैरे जाँचका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छिन्। उनीसँगै निधी पनि ट्रमा सेन्टरमै छन्। उनको शरीरमा चोट नलागेको बताइएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 6 hours
Broke firstSetopati logoSetopati

पूर्वाधार मन्त्रीका सल्लाहकारको गाडीले सिंहदरबारभित्रै दियो सांसदलाई ठक्कर

पूर्वाधार मन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकुल निधिको गाडीले सिंहदरबारभित्रै सांसदलाई ठक्कर दिएको छ।

politics2 publishers
Coverage

1 more headline since

  1. मन्त्रीको सल्लाहकारको गाडी ठक्करबाट लडेकी सांसद ट्रमा सेन्टरमा

    २० कात्तिक, काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ अनुकूल निधीको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ । सिंहदरबारमा शुक्रबार बिहान उनलाई निधीको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनी अहिले राष्ट्रिय ट्रमा सेन्टरमा जाँचका लागि पुगेकी छिन् । उनीसँगै लम्सालका विज्ञ निधी पनि ट्रमा सेन्टरमै छन् । ‘शरीरमा चोट लागेको छैन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.