
पर्यटक भिसामा आएर गैरकानुनी गतिविधि, १० विदेशी निष्कासित
काठमाडौं । पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत कार्य गरेको अभियोगमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरिएको छ । अध्यागमन कानुनको उल्लङ्घन गरेको कसूरमा अध्यागमन विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गराउँदै आगामी ३ वर्षसम्म नेपाल पुनः प्रवेश गर्न नपाउने गरी देश निकाला गर्ने निर्णय गरेको हो । मोरङ्ग जिल्लाको […]
