
सर्वोच्चले माग्यो ‘ग्रीन आर्मी’लाई स्वीकृति प्रदान गर्ने गृहमन्त्रालयको सक्कल फाइल
काठमाडौँ : नेपाली सेनाको स्वरूपसँग मिल्दोजुल्दो संरचना बनाएर ‘ग्रीन आर्मी’का नाममा गतिविधि सञ्चालन गरेको विषयमा सर्वोच्च अदालतले सरकारी निर्णयमाथि छानबिन अघि बढाएको छ । सर्वोच्चले उक्त संस्थालाई पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग गर्न सहमति दिने रक्षा
