
ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी प्रदर्शन
वासिङ्टन डीसी । मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने सङ्केत गरेका छन् । उनले बिहीबार ह्वाइट हाउसस्थित ओभल
