उपचार गरेको भिडिओ सार्वजनिक गरेपछि डा. साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण
बिरामीलाई उपचार गरेको भिडिओ सामाजिक सञ्जालमा राखेपछि रुपन्देहीका एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण माग गरेको छ।
Read at Setopati
Nepal Medical Council Seeks Explanation from Doctor Over TikTok Videos
नेपाली
नेपाल मेडिकल काउन्सिलले रुपन्देहीका चिकित्सक डा. सुधीरप्रसाद साहलाई सामाजिक सञ्जाल टिकटकमा बिरामीको उपचारसम्बन्धी भिडियो अपलोड गरेकोमा आचारसंहिता उल्लंघन भएको भन्दै लिखित स्पष्टीकरण माग गरेको छ। काउन्सिलले शुक्रबार जारी गरेको पत्रमार्फत यो जवाफ माग गरिएको हो।
English
Nepal Medical Council has sought a written explanation from Dr. Sudhir Prasad Sah, a physician from Rupandehi, for uploading patient treatment videos on TikTok. The council issued a formal letter stating that the videos violated its code of conduct. The explanation was demanded in a letter issued on Friday.
3 articles across publishers
उपचार गरेको भिडिओ सार्वजनिक गरेपछि डा. साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण
बिरामीलाई उपचार गरेको भिडिओ सामाजिक सञ्जालमा राखेपछि रुपन्देहीका एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण माग गरेको छ।
Read at Setopati
आचारसंहिता विपरीत टिकटक बनाएपछि डाक्टर सुधीर साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण
काठमाडौं – नेपाल मेडिकल काउन्सिलले डा. सुधीर प्रसाद साहसँग स्पष्टीकरण सोधेको छ । काउन्सिलले शुक्रबार जारी पत्रमार्फत सामाजिक सञ्जाल टिकटकमा अपलोड गरिएका भिडियो सामग्रीका कारण आचारसंहिता उल्लंघन भएको भन्दै लिखित जवाफ माग गरेको हो । काउन्सिलका अनुसार अप्रिल २०२५ देखि अप्रिल २०२६ स…
Read at Khabarhub
टिकटकमा भिडियाे हालेकाे भन्दै डाक्टरलाई मेडिकल काउन्सिलले साेध्याे स्पष्टीकरण
रुपन्देही । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा अपलोड गरिएका सामग्रीबारे स्पष्टीकरण दिन रुपन्देहीका एक चिकित्सकलाई पत्र पठाएको छ । काउन्सिलले डा. सुधिरप्रसाद साहलाई पत्र पठाउँदै सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमार्फत् सार्वजनिक गरिएका भिडियो सामग्रीबारे स्पष्टीकरण माग गरेको ह…
Read at Nepal Press