ट्रम्पको दावी इरानद्वारा खारेज, ४४० किलो प्रशोधित युरेनियम हस्तान्तरण नगर्ने
काठमाडौं । इरानले आफ्नो देशभित्र परमाणु बमका लागि समृद्ध (एनरिच्ड) गरिएको युरेनियम तेस्रो देशमा पठाउने कुनै सहमति नगरेको स्पष्ट पारेको छ। इरानको राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता इब्राहिम रेजाईले तेहरानले युरेनियम बाहिर पठाउने प्रस्ताव अस्वीकार गरेको बताएका हुन्। उनले अमेरिकाले…
Read at Nepal Press