Skip to content
All stories
StoryNE onlyHotFirst reported 21h ago

रास्वपा सचिवालय बैठक आइतबार बस्दै, छ वटा एजेण्डामा छलफल हुने

Rastriya Swatantra Party Secretariat Meeting Convened Sunday

Outlets
7
Articles
18
Last 24 h
18
Span
20 hours
Updated
13 min ago
What multiple outlets are saying

नेपाली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार दिउँसो साढे ३ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। सभापति रवि लामिछानेले बोलाएको उक्त बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनलगायत आधा दर्जनभन्दा बढी एजेण्डामा छलफल हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

English

The Rastriya Swatantra Party (RSP) held a secretariat meeting on Sunday afternoon at 3:30 PM at the party's central office in Banasthali, Kathmandu. The meeting was convened by party chairman Rabi Lamichhane to discuss over six agenda items. Key topics included the district convention procedure, bank account operations, central commission, advisory council, federal leadership forum, and departmental nominations.

Coverage

18 articles across outlets

  1. Past hour
    1. Khabarhub logo
      KhabarhubPrivate18 outlets

      रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् विभिन्न ९ एजेन्डा

      काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार दिउँसो बस्दैछ । सभापति रवि लामिछानेको निर्देशनमा केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ। बैठकमा केन्द्रीय समिति सदस्यहरूको अनिवार्य उपस्थिति रहने बताइएको छ। बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको भावी रणनीति तथा संगठन सुदृढीकरणका बारेमा गहन छलफल हुने रास्वपाले […]

      Read at Khabarhub

  2. 1–3 hours ago
    1. Nepal Press logo

      केन्द्रीय समितिका ‘एजेण्डा’ तय गर्न रास्वपाको सचिवालय बैठक बस्दै

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको उनले बताए । यसैबीच, रास्वपा सचिवालय बैठक आज अपराह्न ३ः३० बजे बस्दैछ । […]

      Read at Nepal Press

    2. News of Nepal logo

      रास्वपाको सचिवालय बैठक बस्दै

      काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ। आइतबार दिउँसो ३ बजे पार्टी मुख्यालय वनस्थलीमा बस्ने गरी सभापति रवि लामिछानेले बैठक बोलाएका हुन् । बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारी लगायतका ६ मुख्य कार्यसूचीमा छलफल हुने रास्वपाले जनाएकाे छ। रास्वपाका नेताहरुका अनुसार बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, महाधिवेशन कार्यविधि मस्यौदा […]

      Read at News of Nepal

    3. OnlineKhabar logo

      रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

      ६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठक भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेछ । सभापति रवि लामिछानेको निर्देशन अनुसार पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने उनले जानकारी गराएका छन् । त्यसअघि रास्वपा सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठकमा जिल्ला अधिवेशन कार्यविधि, […]

      Read at OnlineKhabar

    4. Gorkhapatra Online logo

      रास्वपा केन्द्रीय समिति बैठक सोमबार

      काठमाडौँ, वैशाख ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्...

      Read at Gorkhapatra Online

    5. Nagarik News logo

      रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने

      पार्टी सभापति रवि लामिछानेले सोमबारका लागि बैठक आह्वान गरेका रास्वपाले जनाएको छ।

      Read at Nagarik News

  3. 3–12 hours ago
    1. Khabarhub logo
      KhabarhubPrivate18 outlets

      रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

      काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ। सभापति रबि लामिछानेको निर्देशनमा बैठक सोमबार ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो । बैठकमा केन्द्रीय समिति सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको भावी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने छ।

      Read at Khabarhub

    2. News of Nepal logo

      रास्वपाको सचिवालय बैठक आज, महाधिवेशन तयारीसहित ६ एजेन्डामा छलफल

      काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार दिउँसो ३ बजे वनस्थलीस्थित पार्टी मुख्यालयमा बस्दैछ। सभापति रवि लामिछाने ले बोलाएको बैठकमा सांगठनिक विस्तार र महाधिवेशनको तयारीसहित ६ मुख्य कार्यसूचीमा छलफल हुने जनाइएको छ। बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ पारित गर्ने, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ। […]

      Read at News of Nepal

    3. Setopati logo
      SetopatiPrivate18 outlets

      यी ६ विषयमा छलफल गर्न बस्दैछ रास्वपा सचिवालय बैठक

      सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ।

      Read at Setopati

    4. Nagarik News logo

      रास्वपा सचिवालय बैठक आज बस्दै, लेबीलगायत यी विषयमा हुने छ छलफल

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालयको बैठक आज (आइतबार) बस्दै छ।

      Read at Nagarik News

    5. OnlineKhabar logo

      रास्वपा सचिवालय बैठक बस्दै, लेबीदेखि योजना आह्वानसम्म एजेण्डा तय

      ६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकका लागि आधा दर्जन बढी एजेण्डा तय गरिएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनका विषयमा […]

      Read at OnlineKhabar

    6. Nepal Press logo

      आज रास्वपाको सचिवालय बैठक, यस्ता छन् एजेण्डा

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक आह्वान गरेको छ । सभापति रवि लामिछानेले दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएका हुन् ।

      Read at Nepal Press

    7. Khabarhub logo
      KhabarhubPrivate18 outlets

      रास्वपा सचिवालय बैठक बस्दै : के छन् एजेन्डा ?

      काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक र संरचनागत सुधारका एजेन्डामा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ । सभापति रवि लामिछानेले वैशाख ६ गते दिउँसो ३:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् । बैठकमा विशेषगरी पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीबारे ठोस छलफल हुने बताइएको छ । प्रस्तावित कार्यसूची अनुसार ‘जिल्ला […]

      Read at Khabarhub

  4. Yesterday
    1. Khabarhub logo
      KhabarhubPrivate18 outlets

      रास्वपा सभापति लामिछानेले बोलाए सचिवालय बैठक

      काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक बोलाएका छन् । आइतबार दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बस्ने बैठक बोलाइएको हो । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, केन…

      Read at Khabarhub

    2. News of Nepal logo

      रास्वपा सचिवालय बैठक आइतबार, महाधिवेशन तयारी मुख्य एजेन्डा

      काठमाडौँ । काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आइतबार दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएका छन्। प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशन तयारी केन्द्रमा राखेर ६ वटा मुख्य एजेन्डा…

      Read at News of Nepal

    3. Nagarik News logo

      रविले बोलाए रास्वपा सचिवालय बैठक, यस्तो छ कार्यसूची

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोलि आइतबारका लागि पार्टी सचिवालयको बैठक बोलाएका छन्।...

      Read at Nagarik News

    4. Nepal Press logo
      Nepal PressPrivate18 outlets

      रास्वपा सचिवालय बैठक भोलि बस्दै : यस्ता छन् एजेण्डा

      काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालयको बैठक आह्वान गरेको छ । पार्टी सभापति लामिछानेले भोलि (वैशाख ६ गते) दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाइएको जानकारी दिएका छन् । बैठकमा पार्टीको संगठनात्मक तथा संरचनागत विषयमा केन्द्रित विभिन्…

      Read at Nepal Press

    5. OnlineKhabar logo

      आइतबार रास्वपाको सचिवालय बैठक, के-के छन् एजेन्डा ?

      सभापति रवि लामिछानेले भोलि आइतबार दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालयको बैठक आह्वान गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

      Read at OnlineKhabar