राप्रपा सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्न राजेन्द्र लिङ्देनको चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्न चेतावनी दिएका छन् । लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेख्न चेतावनी दिँदै पार्टीको आधार त्याग, संघर्ष र युवावस्थाको मेहनतबाट बनेको बताएका छन् । उनले चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य […]
Read at Nepal Press