शेखर समूहको भेलाले भन्यो- पार्टी एकता कायम राख्न सभापतिको जिम्मेवारी बढी रहन्छ
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहको भेलाले सर्वोच्च अदालतको हालैको निर्णयलाई स्वीकार गर्दै पार्टी सुदृढीकरणमा जोड दिने निष्कर्ष निकालेको छ ।
Read at OnlineKhabar