नेपाली बजारमा प्योर डर्माको प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक
युरोपेली स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड प्योर डर्मा (Pure Derma) नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। सोमबार ललितपुरस्थित रोयल टुलिपमा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले आफ्ना १५ वटा उत्पादन एकसाथ सार्वजनिक (लन्च) गरेको हो।कार्यक्रममा प्योर डर्मा नेपालका सीईओ प्रकाश पाठकले कम्पनीको नेपाली बजारमा औपचारिक आगमनबारे जानकारी दिँदै नेपाललाई सम्भावनायुक्त बजारका रूपमा छनोट गरिएको बताए। उनले नेपाली उपभोक्तामाझ गुणस्तरीय र वैज्ञानिक रूपमा परीक्षण गरिएका स्किनकेयर उत्पादनको बढ्दो मागलाई ध्यान
story2 publishers