म्यानचेस्टर सिटीको महत्त्वपूर्ण जितसँगै शीर्ष स्थानको आर्सनललाई यसै साता पछि पार्न सक्ने
इतिहास रंगशालामा भएको एक रोमान्चक खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गर्दै प्रिमियर लिगको उपाधि होड झन् रोचक बनाएको छ।
Manchester City Beat Arsenal to Narrow Premier League Gap
नेपाली
आइतबार राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनललाई २–१ ले पराजित गर्यो। रियान चेर्कीले १६औं मिनेटमा सिटीका लागि गोल गरेपछि काई हाभर्ट्जले आर्सनलका लागि बराबरी फर्काए, तर अन्ततः सिटीले जित हात पार्यो। यस जितसँगै दुई टिमबीचको अंकदूरी घटेर उपाधि होड थप रोमाञ्चक बनेको छ।
English
Manchester City defeated table-topping Arsenal 2-1 in a Premier League match on Sunday, narrowing the points gap between the two sides. Riyad Cherki opened the scoring in the 16th minute before Kai Havertz equalised for Arsenal, but City went on to claim the win. The result has made the title race more competitive.
इतिहास रंगशालामा भएको एक रोमान्चक खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गर्दै प्रिमियर लिगको उपाधि होड झन् रोचक बनाएको छ।
1 more headline since
६ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ । आइतबार रातिको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनललाई २–१ ले पराजित गर्दै अंकदूरी घटाएको छ । घरेलु मैदानमा सिटीका लागि रियान चेर्कीले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि काई हाभर्ट्जले आर्सनलका लागि बराबरी गोल फर्काएपछि […]