गृहमन्त्री सुधनले भने- मैले सेयर किन्न प्रयोग गरेको रकम ऋणको हो
गृहमन्त्री सुधन गुरूङले आफूमाथि उठेको लगानीको स्रोतबारे स्पष्टीकरण दिएका छन्।
Home Minister Gurung Clarifies Share Investment Controversy
नेपाली
गृहमन्त्री सुधन गुरुङले आफ्नो नाममा उठेको सेयर लगानी विवादबारे स्पष्टीकरण दिँदै २५ लाख रुपैयाँको सेयर लुकाइएको भन्ने आरोपलाई तथ्यहीन बताएका छन्। उनले धितोपत्र बजारमा गरेको २ करोड रुपैयाँभन्दा बढीको लगानी सम्पत्ति विवरणमा नै उल्लेख गरिसकेको र लगानीको स्रोत बैंक ऋण भएको जानकारी दिएका छन्। गुरुङले आफ्नो सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत पारदर्शी रूपमा भएको दाबी गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएका छन्।
English
Home Minister Sudhan Gurung has issued a clarification regarding allegations that he concealed share investments worth 2.5 million rupees. He stated that his investment of over 2 crore rupees in the securities market is already disclosed in his property declaration, and that the funds were sourced from bank loans. Gurung denied hiding any assets, asserting that all his financial transactions were conducted transparently through the banking system and that he would cooperate with any investigation.
गृहमन्त्री सुधन गुरूङले आफूमाथि उठेको लगानीको स्रोतबारे स्पष्टीकरण दिएका छन्।
4 more headlines since

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको स्पष्ट पार्नुभएको छ ।आफ्नो सम्पत्ति विवरणबारे विभिन्न सञ्चारम...

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी सम्बन्धी विवादबारे स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै मन्त्री गुरुङले आफूले कुनै पनि सम्पत्ति वा सेयर नलुकाएको बताएका छन् । उनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत नै पारदर्शी रूपमा भएको दाबी गरेका छन् । उनले ‘आरोप र सत्य एउटै कुरा नभएको’ बताउँदै भावनामा […]

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी सम्बन्धी विवादबारे स्पष्टीकरण दिएका छन्। पछिल्ला दिनमा ‘२५ लाख रुपैयाँको सेयर लुकाइएको’ भन्ने आरोप तथ्यहीन भएको भन्दै उनले उक्त विषय वर्गीकरणसँग सम्बन्धित रहेको बताएका हुन्। गुरूङले आफूले धितोपत्र बजारमा कारोबार हुने सेयरमा २ करोड रुपैयाँभन्दा बढी लगानी गरेको विवरण सम्पत्ति विवरणमै खुला रूपमा उल्लेख गरिसकेको […]
७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्टीकरण दिएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको जवाफ दिँदै उनले बैंकबाट गएको पैसाको हिसाब सबै देखिने बताएका छन् । ‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै […]