वर्षाका कारण नेपाल र युएईबीचको खेल रोकियो
नेपाल र युएईबीचको पहिलो टी-२० खेल वर्षका कारण रोकिएको छ।
Nepal vs UAE First T20 Interrupted by Rain in Kirtipur
नेपाली
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएईबीचको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल भारी वर्षाका कारण अवरुद्ध भयो। पहिलो इनिङ्स सकिन मात्र ७ बल बाँकी रहँदा खेल रोकिएको थियो। पछि मैदानबाट कभर हटाइएपछि खेल पुनः सुरु हुने अवस्था बन्यो।
English
The first T20 international cricket match between Nepal and UAE was interrupted by heavy rain at the Tribhuvan University Cricket Ground in Kirtipur. Play was halted with only 7 balls remaining in the first innings. The covers were later removed as conditions improved and the match was set to resume.
नेपाल र युएईबीचको पहिलो टी-२० खेल वर्षका कारण रोकिएको छ।
3 more headlines since
वर्षाले प्रभावित नेपालविरूद्धको पहिलो टी-२० खेलमा युएई विजयी भएको छ।

वर्षाका कारण केही समय रोकिएको खेल सुचारु गर्न अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट कभर हटाइएको छ।...

नेपाल र युएईबीचको पहिलो टी२० अन्तर्राष्ट्रिय क्रिकेट वर्षाका कारण अवरुद्ध भएको छ। पहिलो इनिङ्स सकिन मात्र ७ बल बाँकी रहँदा भारी वर्षा भएपछि खेल रोकिएको हो।...