‘सारथी’को शुभमुहूर्त, मुख्य भूमिकामा उत्तम र निरुता
काठमाडौँ- कुमार गजुरेलको डेब्यू निर्देशनमा निर्माण हुने सिनेमा ‘सारथी’को शुभमुहूर्त गरिएको छ। सोमबार काठमाडौँस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायाँकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो। वैशाख ९ बाट हुने सिनेमाको छायाँकन ४० दिनमा सकिने निर्देशक गजुरेलले बताए। यो सिनेमाबाट वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ निर्माता बनेका छन्। करिब तीन दशक लामो नेपाली सिनेमामा खर्चिएको […]