१४औं एनएसए कप पौडीको उपाधि निसर्ग बाटिकालाई
१४औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुलले १३६३ अंकसहित उपाधि जितेको छ । मङ्गलबार सम्पन्न प्रतियोगितामा एपीएफ ६१३ अंकसहित दोस्रो…
त्रिभुवन आर्मी क्लब
Football and sports club associated with the Nepal Army; one of Nepal's most prominent football clubs.
Multi-publisher coverage mentioning त्रिभुवन आर्मी क्लब
१४औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुलले १३६३ अंकसहित उपाधि जितेको छ । मङ्गलबार सम्पन्न प्रतियोगितामा एपीएफ ६१३ अंकसहित दोस्रो…
7 headlines across publishers

काठमाडौँ, असोज २७ गते । १४ औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुल पहिलो भएको छ । निसर्ग मङ्गलबार सम्पन्न प्रतियोगितामा कूल १३६३ अङ्क बनाएर च्याम्पियन भयो । दोस्रो भएको...
२७ असोज, काठमाडौं । १४औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुल पहिलो भएको छ । उपाधि जित्ने क्रममा निसर्गले १३६३ अंक पायो । दोस्रो भएको एपीएफले ६१३ तथा तेस्रो भएको जेम्सले ६०६ स्कोर गर्यो । सात वटा स्वर्ण पदक जितेकी नेपाल आर्मी क्लबकी डुवाना लामा महिलातर्फ तथा चार स्वर्ण र २ रजत जितेका नेपाल […]
त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ वरीयता महिलातर्फको उपाधि रक्षा गरेकी छिन्।आइतबार सम्पन्न फाइनल खेलमा रसिलाले पुलिसकी सेस्ना श्रीपालीमाथि २१–१२, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेकी हुन्।तृतीय स्थानमा पुलिसकी नीता लम्साल र एपीएफकी रिहाना शेरचन रहे। रसिलाले नगद ५० हजार पुरस्कार प्राप्त गरिन् ।दोस्रो भएकी सेस्नाले नगद २८ हजार ५ सय र तृतीय भएका रिहाना शेरचनले नगद १४ हजार र नीता लम्सालले नगद १

ललितपुर। त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ वरीयता महिलातर्फको उपाधि रक्षा गरेकी छिन्। सहआयोजक यल स्पोर्ट्स एकेडेमीको ग्वार्कोस्थित कभर्डहलमा सम्पन्न फाइनल खेलमा रसिलाले नेपाल पुलिस क्लबकी

काठमाडौं, (नेस) । नेपाल पुलिस क्लबका कविर के.सी. र धन्यन्तरी क्लबका सुहम कार्की लिनिङ्ग १४ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०८३ को पुरुष यु–१९ को अन्तिम ३२ मा प्रवेश गरेका छन् । अन्तिम ३२ मा प्रवेश गर्ने क्रममा कविरले त्रिभुवन आर्मीका आशुतोष कसौधनलाई २१–११, २१–६ ले तथा सुहमले फिटनेश पार्कका समिर खड्कालाई २१–१०, […]

विभागीय टोली त्रिभुवन आर्मी क्लबका प्रतीक विष्ट र नेपाल पुलिस क्लबका कबिर केसीले १४औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पुरुष यु–१९ को अन्तिम ३२ मा स्थान बनाएका छन्।...

काठमाडौँ, साउन २६ गते । नेपाल पुलिस क्लबका कविर केसी र धन्यन्तरी क्लबका सुहम कार्की लिनिङ्ग १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पुरुष यु–१९ तर्फ अन्तिम...