Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

74 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

28

६ ओभरमा ८० रन चाहिए पनि जित्छौँ भन्ने विश्वास थियो : सोमपाल कामी

काठमाडौँ। कर्णाली याक्सका कप्तान सोमपाल कामीले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित र प्राप्त हुने २ अङ्क महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किङ्सलाई ६ विकेटले हराएपछि सोमपालले टोलीको जितका लागि आफूले

Ratopati logoRatopatiPrivatestory7 publishers

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो, तस्बिरहरू

काठमाडाैँ। कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई ४ विकेटले हराएको छ। विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । कर्णालीका कप्तान सोमपाल कामीले

Ratopati logoRatopatiPrivatestory40 publishers

कर्णालीकाे राेमाञ्चक जित, विराटनगरकाे लगातार दाेस्राे हार

काठमाडाैँ । कर्णाली याक्सले विराटनगर किंग्सविरूद्ध राेमाञ्चक जित निकालेकाे छ ।

Ratopati logoRatopatiPrivatestory40 publishers

तस्बिरमा हेर्नुहाेस् कर्णाली र विराटनगरकाे खेलमा देखिएकाे राैनक

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा विराटनगर किंग्स र कर्णाली याक्सबिच खेल जारी छ। अहिले कर्णालीले ब्याटिङ गरिरहेकाे छ। कर्णालीका कप्तान सोमपाल कामीले अर्धशतक बनाएका छन् । यसअघि विराटनगरले १८६ रन बनाएकाे छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट

Ratopati logoRatopatiPrivatestory40 publishers

एनपीएलमा कप्तान सोमपालको पहिलो अर्धशतक

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीका कप्तान सोमपाल कामीले अर्धशतक बनाएका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान विराटनगर किङ्ससँग भइरहेको खेलमा सोमपालले २७ बलमा ५० रनसहित अर्धशतक बनाएका हुन्। उनको यो व्यक्तिगत उच्च

Ratopati logoRatopatiPrivatestory7 publishers

लोकेशको उत्कृष्ट ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८

Ratopati logoRatopatiPrivatestory40 publishers

तस्बिरमा हेर्नुहाेस् विराटनगर र कर्णालीबिचकाे खेल

काठमाडाैँ । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबार विराटनगर किंग्स र कर्णाली याक्सबिच खेल भइरहरेकाे छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएकाे छ।

Ratopati logoRatopatiPrivatestory40 publishers

कर्णालीसँगको खेलमा लोकेश बमको अर्धशतक

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका लोकेश बमले अर्धशतक बनाएका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लोकेशले ३२ बलमा ६ छक्का र १ चौकासहित अर्धशतक बनाएका हुन्। उनको यो एनपीएलमा

Ratopati logoRatopatiPrivatestory7 publishers

विराटनगरले गुमायो पहिलो विकेट, इमरान आउट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले पहिलो विकेट गुमाएको छ। विराटनगरका इमरान शेख ६ बलमा ५ रन बनाएर आउट भएका छन् । विराटनगरले २.३ ओभरमा १८ रन बनाउँदा पहिलो विकेट गुमाएको हो। लोकेश

Ratopati logoRatopatiPrivatestory63 publishers

कर्णालीविरुद्ध विराटनगरको ब्याटिङ, LIVE UPDATES

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले ब्याटिङ सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भइरहेको खेलमा कर्णालीले टस जितेर पहिले बलिङ रोजेपछि विराटनगरले ब्याटिङ थालेको हो ।

Ratopati logoRatopatiPrivatestory40 publishers

‘फ्रेन्चाइज टिम बिक्री गर्ने कुरा पसलको सामान बेचेजस्तो होइन’

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण चलिरहेको छ । कीर्तिपुरस्थिति टीयू मैदानमा क्रिकेटप्रेमीहरूको दिनहुँ घुइँचो लागिरहेको छ । देशका सातै प्रदेश र संघीय राजधानीलाई प्रतिनिधित्व गर्ने आठ फ्रेन्जाइज टिम प्रतिस्पर्धामा छन् । एनपीएलको व्यवस्थापन,

Ratopati logoRatopatiPrivatestory31 publishers

विभिन्न ६ ठाउँमा सवारी दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौँ । झापा, मोरङ, तनहुँ, कपिलवस्तु, सुर्खेत र मकवानपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। झापाको दमक नगरपालिका–५ स्थित सडकमा प्र.१-०२-०५३ प ७४३९ नम्बरको मोटरसाइकललाई प्र.१-०१-००१ ख ४२९२ नम्बरको बसले बुधबार

Ratopati logoRatopatiPrivatestory26 publishers

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसै बल्यो फ्लडलाइट

काठमाडौँ। काठमाडौँ उपत्यकाको मौसम धुम्मिएपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसै फ्लडलाइट बालिएको छ ।आकाशमा बादल लागेपछि नेपाल प्रिमियर लिग (एनपीएल) को मैदानमा कृत्रिम प्रकाशको प्रयोग गरिएको हो। बिहीबार एनपीएलअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र

Ratopati logoRatopatiPrivatestory2 publishers

जनकपुरले सजिलै हरायो काठमाडौँलाई

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो । काठमाडौँले प्रस्तुत गरेको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा

Ratopati logoRatopatiPrivatestory21 publishers

काठमाडौँसँगको खेलमा मोइन अलीको अर्धशतक

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौँ गोर्खाजका ब्याटर मोइन अलिले अर्धशतक बनाएका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४९ बलमा ५१ रन बनाएर खेलिरहेका छन्।

Ratopati logoRatopatiPrivatestory4 publishers

जनकपुरले २ विकेट गुमायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले ६.२ ओभरमा २ विकेट गुमाएर ४१ रन बनाएको छ । जनकपुरका मयान यादव १० बलमा ९ रन बनाएर रनआउट भएका छन् । यसअघि त्रितराज दास

Ratopati logoRatopatiPrivatestory21 publishers

जनकपुरले गुमायो पहिलो विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । जनकपुरका त्रितराज दास ५ बलमा ५ रन बनाएर आउट भएका छन् । उनलाई रिपोन मण्डलले स्मित पटेलको हातबाट क्याच आउट

Ratopati logoRatopatiPrivatestory21 publishers

जनकपुरले थाल्यो जवाफी ब्याटिङ, ४ बलमा ६ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ थालेको छ । जनकपुरले ०.४ ओभरमा बिना विकेटको क्षतिमा ६ रन बनाएको छ । जनकपुरलाई जितका लागि ११०

Ratopati logoRatopatiPrivatestory21 publishers

काठमाडौं ११५ रनमा अलआउट, जितका लागि जनकपुरलाई ११६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाज ११५ रनमा अलआउट भएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको

Ratopati logoRatopatiPrivatestory21 publishers

९ विकेट गुमाएर काठमाडौंले बनायो १०० रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले १८ ओभरमा ९ विकेट गुमाएर १०० रन बनाएको छ । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार

Ratopati logoRatopatiPrivatestory21 publishers

काठमाडौंको नवौँ विकेट पतन, १७.१ ओभरमा ९९ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले नवौँ विकेट गुमाएको छ । काठमाडौंका जहान्दाद खान ८ बलमा ५ रन बनाएर आउट भएका छन् । उनलाई साइफ हसनले राहुल यादवको हातबाट क्याच

Ratopati logoRatopatiPrivatestory21 publishers

काठमाडौंको आठौँ विकेट पतन, १७ ओभरमा ९९ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले आठौँ विकेट गुमाएको छ । काठमाडौंले १७ ओभरमा ९९ रन बनाउँदा मोहम्मद आदिल आलम आउट भएका छन् । उनी एक बल खेलेर शून्य रनमा

Ratopati logoRatopatiPrivatestory21 publishers

काठमाडौंको छैटौँ विकेट पतन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले छैटौँ विकेट गुमाएको छ । काठमाडौंले १४.३ ओभरमा ९२ रन बनाउँदा भीम सार्की आउट भएका छन् । उनले २९ बलमा ३३ रन बनाए । उनको

Ratopati logoRatopatiPrivatestory21 publishers

जनकपुरविरुद्ध काठमाडौंले गुमायो पाँचौँ विकेट, ११.३ ओभरमा ७६ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँचौँ विकेट गुमाएको छ । काठमाडौंले ११.३ ओभरमा ७६ रन बनाउँदा सुमित महर्जन रनआउट भएका छन् । उनले ९ बलमा १० रन बनाए । काठमाडौँका

Ratopati logoRatopatiPrivatestory21 publishers

जनकपुरविरुद्ध काठमाडौंको खराब सुरुवात, १० ओभरमा ६६ रन बनाउँदा ४ विकेट गुमायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले खराब सुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १० ओभरमा ४ विकेट गुमाएर ६६ रन बनाएको छ । काठमाडौंका लागि राशिद खानले

Ratopati logoRatopatiPrivatestory21 publishers

काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौँले टस जितेर जनकपुरलाई पहिले बलिङको निम्तो दिएको छ

Ratopati logoRatopatiPrivatestory96 publishers

काठमाडौँ गोर्खाजले जित्यो टस, पहिले ब्याटिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज हुन लागेको पहिलो खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पहिले बलिङको निम्तो दिएको छ । अघिल्ला संस्करणका

Ratopati logoRatopatiPrivatestory96 publishers

जनकपुर र काठमाडौँ तथा कर्णाली र विराटनगर भिड्दै, हेड टु हेडमा को अगाडि ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् । दोस्रो खेलमा कर्णाली याक्स र

Ratopati logoRatopatiPrivatestory96 publishers

Older

46

सुदूरले पाेखरालाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ। बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित दर्ता गरेको छ । पोखराले दिएको १४६

Ratopati logoRatopatiPrivatestory23 publishers

पोखरालाई हराउँदै सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ । बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित दर्ता गरेको छ । पोखराले

Ratopati logoRatopatiPrivatestory23 publishers

सुदूरपश्चिमले गुमायो चौथो विकेट, ईशान पाण्डे आउट

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ । ईशान पाण्डे ३१ मा ३७ रन बनाएर आउट भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेल जारी छ। सुदूरले

Ratopati logoRatopatiPrivatestory2 publishers

पोखरा र सुदूरपश्चिमको खेलमा देखिएको रौनक, तस्बिरहरू

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेल जारी छ। टस हारेकाे पाेखराले जितका लागि सुदूरलाई १४६ रन लक्ष्य दिएकाे छ। खेल हेर्न समर्थकहरू मैदानमा छन्।

Ratopati logoRatopatiPrivatestory23 publishers

पोखराले सुदूरलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ । पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रन लक्ष्य दिएको छ । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा पोखराले १४६ रनको लक्ष्य दिएको हो ।

Ratopati logoRatopatiPrivatestory13 publishers

पोखरा एभेन्जर्सलाई छैटौँ झट्का

काठमाडौँ। पोखरा एभेन्जर्सका धनञ्जय लक्सन आउट भएका छन्। उनी रन आउट भएका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेलमा उनले १६ बलमा ११ रन बनाएर आउट

Ratopati logoRatopatiPrivatestory

पोखरा एभेन्जर्सका शकिम अल हसन आउट

काठमाडौँ। पोखरा एभेन्जर्सका शकिम अल हसन आउट भएका छन्। उनलाई अनिल खरेलले आउट गरेका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेलमा हसनले १६ बलमा १४ रन बनाएर

Ratopati logoRatopatiPrivatestory

३२ रन बनाएर आउट भए हसन

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सका म्यादी हसज ३२ रन बनाएर आउट भएका छन्। बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेलमा हसनले २१ बलमा ३२ रन बनाएर आउट भएका हुन्। ७ ओभरको

Ratopati logoRatopatiPrivatestory

सुदूरपश्चिमले लियो पहिलो विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जर्सविरुद्ध पहिलो विकेट लिएको छ । टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले खेलको तेस्रो ओभरमै सफलता हात पारेको हो । पोखराका दिनेस खरेल ५ बलमा ४

Ratopati logoRatopatiPrivatestory27 publishers

पोखराले ब्याटिङ थाल्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेञ्जर्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पोखरा ब्याटिङमा उत्रिएको हो । सुदूरपश्चिमको नेतृत्व

Ratopati logoRatopatiPrivatestory27 publishers

पोखरसँगको खेलमा सुदूरपश्चिमले टस जित्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत पोखरा एभेञ्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार हुने खेलमा सुदूरपश्चिम कप्तान दीपेन्द्रसिंह ऐरी र पोखरा

Ratopati logoRatopatiPrivatestory27 publishers

पोखरा भर्सेस सुदूरपश्चिम, हेर्नुहोस् LIVE UPDATES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत पोखरा एभेञ्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

Ratopati logoRatopatiPrivatestory23 publishers

पोखरा र सुदूरपश्चिमबीचको खेल सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ रोजेपछि पोखराले ब्याटिङ थालेको छ ।

Ratopati logoRatopatiPrivatestory23 publishers

एनपीएलमा कीर्तिपुरको एक्सन : कर नतिरेको विज्ञापन हटाउने तयारी, टिकट शुल्कमै हिस्सा दाबी

काठमाडौैँ । नेपालको घरेलु क्रिकेटकै सबैभन्दा ठुलो र प्रतिष्ठित फ्रेन्चाइज लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को आयोजनासँगै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान यतिबेला दुलहीझैँ सिँगारिएको छ । मैदानभित्र खेलको रोमाञ्चक र दर्शकको उत्साह चुलिइरहँदा मैदानबाहिर भने

Ratopati logoRatopatiPrivatestory31 publishers

विराटनगरले के गल्ती गर्‍यो ? पोखरा र सुदूरपश्चिममा कुन बलियो ? (भिडियो)

काठमाडौँ । अहिले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को रौनक छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको प्रतियोगितामा आठ फेन्चाइज टिम प्रतिस्पर्धामा छन् । मंगलबार दुई खेल भए । पहिलो खेलमा विराटनगर किङ्स र चितवन

Ratopati logoRatopatiPrivatestory49 publishers

हारको दबाबमा सुदूरपश्चिम, सुखद सुरुवात गर्ने दाउमा पोखरा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ। प्रतियोगिताका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्ससँगका दुवै

Ratopati logoRatopatiPrivatestory49 publishers

कठिन क्षणमा खेल फर्काउने अभ्यासले दिलायो कर्णालीलाई जित

काठमाडौँ। बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा विजयी सुरुआत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो । कर्णालीले

Ratopati logoRatopatiPrivatestory96 publishers

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुरलाई हराउँदै कर्णालीले विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १ सय ३३

Ratopati logoRatopatiPrivatestory96 publishers

जनकपुरलाई स्तब्ध पार्दै कर्णालीको विजयी सुरुवात

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । कर्णालीले दिएको १३३

Ratopati logoRatopatiPrivatestory96 publishers

जनकपुरको एकपछि अर्को विकेट ध्वस्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ धराशायी बनेको छ । जनकपुरले ५७ रन बनाउँदा पाँच विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १३३ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले ९.५

Ratopati logoRatopatiPrivatestory96 publishers

पाकिस्तानी क्रिकेटर शोएब अख्तर त्रिवि क्रिकेट मैदानमा पुग्दाको माहाेल, तस्बिरहरू

काठमाडौँ । पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका क्रममा मंगलबार मैदान पुगेका अख्तरलाई लिएर क्रिकेटप्रेमीमा उत्साह देखिएको छ । उनी

Ratopati logoRatopatiPrivatestory4 publishers

जनकपुरलाई पहिलो झट्का

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १३३ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले १.२ ओभरमा दुई रन बनाउँदा पहिलो विकेट गुमाएको हो। सोमपाल कामीले तृतराज

Ratopati logoRatopatiPrivatestory96 publishers