
मौसम धुम्मिएपछि दिउँसै फ्लडलाइटको उज्यालोमा एनपीएल (तस्बिरहरू)
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि बिहीबार दिउँसै फ्लडलाइट बालिएको छ। बिहानैदेखि मौसम धुम्मिएको र दिउँसो प्रकाश कम हुन थालेपछि दिउँसो ३ बजेदेखि नै फ्लडलाइट बालिएको हो।
