Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 46 min ago

सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढ्यो

पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध बनेपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ । जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माका अनुसार उडान सङ्ख्या कम भएकाले यात्रुको चाप थेग्न मुश्किल भइरहेको छ । तारा र समिट एयरका ट्वीनटर जहाजले पोखरा–जोमसोम उडान गर्दै आएका छन् र दुवै जहाजले दैनिक पाँच–पाँच वटा उडान गर्ने उनले बताए ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstGlobal Aawaj logoGlobal Aawaj

पोखरा-जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी । पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध बनेपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ । उडान सङ्ख्या कम भएका कारण यात्रुको चाप थेग्न मुश्किल भइरहेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले

archives3 publishers
Coverage

2 more headlines since

first · 2h agolatest · 59 min ago
  1. पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

    पाेखरा । पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढी पहिराले अवरुद्ध बनेपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ । उडान सङ्ख्या कम भएका कारण यात्रुको चाप थेग्न मुश्किल भइरहेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

    गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध बनेपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ । उडान सङ्ख्या कम भएका कारण यात्रुको चाप थेग्न मुश्किल भइरहेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताए । उनका अनुसार तारा र समिट एयरको ट्वीनटर जहाजले पोखरा–जोमसोम उडान गर्दै आएका छन् । ‘दुवै जहाजले दैनिक पाँच–पाँच वटा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.