
इलाम गोल्डकपको तयारी पूरा
कोकिला ढकालइलाम, वैशाख ४ गते । भोलिदेखि हुने इलाम गोल्डकपको तेस्रो संस्करणको तयारी पूरा भएको छ । ‘एनआरएनए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलामस्थित रेडहर्ष फूूटबल क्लब रहेको छ...
Machhindra FC Reaches Ilam Gold Cup Final
नेपाली
बुधबार इलामको ठूलो टुँडिखेलमा सम्पन्न तेस्रो इलाम गोल्डकपको पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबले पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ। मच्छिन्द्रका मिलन चाम्लिङ राईले पहिलो गोल गरेका थिए। यसअघि क्वार्टरफाइनलमा मच्छिन्द्रले मलेसियाको एन पेनाङ एफसीलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।
English
Machhindra Football Club advanced to the final of the third Ilam Gold Cup after defeating Pathri 11 Morang 5–2 in the first semifinal played at Thulo Tundikhel, Ilam on Wednesday. Milan Chamling Rai opened the scoring for Machhindra in the match. Machhindra had earlier reached the semifinal by beating Malaysia's N-Penang FC on penalties in the quarterfinal.

कोकिला ढकालइलाम, वैशाख ४ गते । भोलिदेखि हुने इलाम गोल्डकपको तेस्रो संस्करणको तयारी पूरा भएको छ । ‘एनआरएनए इलाम गोल्डकप’ नाम दिइएको प्रतियोगिता इलामस्थित रेडहर्ष फूूटबल क्लब रहेको छ...
15 more headlines since
मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।आज भएको खेलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मध्यान्तर अगाडिको खेलमा मछिन्द्रका मिलन चाम्लिङ राईले १२औँ मिनेटमा पहिलो गोल गरेका थिए । पथरी ११ का मौसम लिम्बूले १६औँ मिनेटमा जवाफी गोल गरेका थिए । यस्तै खेलको ३०औँ मिनेटमा मिलनले अर्को गोल गरेका थिए ।मध्यान्तरपछिको खेलमा मच्छिन्द्रका सौरभ लिम्बू, अविनाश स्याङताङ र श्याम मुर्मुले गोल गरे । पथरीका सुजल डङ्गोलले आ

इलाम – मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मध्यान्तर अगाडिको खेलमा मछिन्द्रका मिलन चाम्लिङ राईले १२औँ मिनेटमा पहिलो गोल गरेका थिए । पथरी ११ का मौसम लिम्बूले १६औँ मिनेटमा जवाफी गोल गरेका […]

ठूलो टुँडिखेलमा भएको पहिलो सेमिफाइनलमा मछिन्द्रले ५–२ को फराकिलो गोलान्तरले पथरीलाई पाखा लगायो।...

कोकिला ढकालइलाम, वैशाख ९ गते । मच्छिन्द्र फुुटबल क्लब काठमाडौँ इलाम गोल्डकपको फाइनलको यात्रा तय गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पथरी–११ लाई ५२ गोलले हराउँदै मच्छिन्द...

इलाम । तेस्रो इलाम गोल्ड कपको पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबले पथरी ११ माथि सानदार जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । इलामको ठुलो टुँडिखेलमा बुधवार सम्पन्न खेलमा ५–२ को फराकिलो अन्तरले फाइनल यात्रा तय गरेको हो । खेलको १३औँ मिनेटमै सनिसको उत्कृष्ट क्रस पासलाई सदुपयोग गर्दै मच्छिन्द्रका मिलन राईले गोल गर्दै मच्छिन्द्रलाई अग्रता […] The post सानदार जितसँगै फाइनलमा मच्छिन्द्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इलामको ठूलो टुँडिखेलमा मछिन्द्र फुटबल क्लब र मोरङको पथरी ११ फुटबल क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ।...

इलाम। इलाममा जारी तेस्रो संस्करणको इलाम गोल्डकपमा दुई पटकको च्याम्पियन एनआरटीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।मंगलबार सम्पन्न खेलमा चित्लाङ फुटबल क्लबलाई १–० ले हराउँदैं एनआरटी अन्तिम चारमा पुगेको हो । खेलको एकमात्र गोल आदित्य शाक्यले गरेका थिए । उनले खेलको १७औँ मिनेटमा पाएको फ्रिकिकमा आकर्षक गोल गरेका थिए । यही गोल नै टोलीलाई जित […]

सोमबारको तेस्रो क्वार्टरफाइनलमा राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र क्लबसँग टाइब्रेकरमा पराजित भएसँगै एन–पेनाङ बाहिरिएको हो। जितसँगै मच्छिन्द्र भने सेमिफाइनलमा प्रवेश गरेको छ।...
७ वैशाख, इलाम । तेस्रो एनआरएनए इलाम गोल्डकपअन्तर्गत सम्पन्न क्वाटरफाइनल खेलमा मच्छिन्द्र क्लब, काठमाडौंले मलेसियाको एन पेनाङ एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमार्फत टुंगिएको हो । टाइब्रेकरमा मच्छिन्द्रका सनिस श्रेष्ठ, मिलन चाम्लिङ राई र कप्तान देवेन्द्र तामाङले गोल […]

इलाम । इलामको ठुलो टुँडिखेलमा जारी तेस्रो इलाम गोल्ड कप अन्तर्गत सोमबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ सेमिफाइनल पुगेको छ । एन पेनाङ मलेसियालाई टाइब्रेकरमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि नतिजा टाइब्रेकरमा पुगेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले टाइब्रेकरमा बाजी मार्दै सेमिफाइनल यात्रा सुरक्षित ग-यो […] The post टाइब्रेकरमा चुक्यो एन पेनाङ, मच्छिन्द्र सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इलाम– इलामको ठूलो टुँडिखेलमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप फुटबल प्रतियोगितामा आज मच्छिन्द्र फुटबल क्लब र एन पेनाङ मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । फागुनमा सम्पन्न १५ लाख पुरस्कार राशिको सातौँ झापा गोल्डकपको उपाधि चुमेको मच्छिन्द्र उपाधिको दाबेदार टोली मानिन्छ । यता, मलेसियाको एन पेनाङ अफ्रिकी खेलाडीहरूका साथमा मैदान प्रवेश गर्दैछ । यसअघि झापा गोल्डकपमा यी […]

इलाम रोलिङ क्लब झापा इलाममा जारी एनआरएनए अन्तर्राष्ट्रिय आमन्त्रित इलाम गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । आइतबार भएको खेलमा रोलिङले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ३–० ले हराएको हो । टोलीलाई जित दिलाउन प्रतापसिंह राई, निरज कार्की र अरुण मेचेले गोल गरेका थिए । प्रतापले खेलको २४ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता बढाए । लगत्तै […]

मङ्गलबारे– इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । रोलिङ क्लबका तर्फबाट प्रतापसिंह राईले मध्यान्तर अगाडिको २४औँ मिनेटमा पहिलो गोल गरे । लगत्तै उक्त टोलीका निरज कार्कीले २५औँ मिनेटमा दोस्रो गोल गरे । मध्यान्तर पछाडि सुरुमै अरुण मेचेले […]

इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।...
५ बैशाख, इलाम । इलाममा शनिबारदेखि सुरु भएको तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पथरी ११ मोरङले विजयी सुरुवात गरेको छ । इलामको स्थानीय खेलमैदान ठूलो टुँडिखेलमा भएको खेलमा आयोजक रेडहर्स फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै पथरी ११ ले सुखद सुरुवात गरेको ह…