Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 1d agolast: 9h ago

लुम्बिनी प्रदेशसभाले दलित अधिकारसम्बन्धी विधेयक सर्वसम्मत पारित गर्यो

Lumbini Province Assembly Unanimously Passes Dalit Rights Bill

8publishers
8headlines
2in last 24h
Span: 19 hoursNE onlyUpdated 9h ago
What multiple outlets are saying

नेपाली

लुम्बिनी प्रदेशसभाले २०८२ बैशाख ८ गते दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। सातौँ अधिवेशनको १४औँ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सभामुख तुलाराम घर्तिमगरले विधेयक छलफलसहित सर्वसम्मत रूपमा पारित भएको जानकारी गराए।

English

The Lumbini Province Assembly unanimously passed a bill to protect and regulate Dalit rights on April 21, 2026. The bill was tabled by Social Development Minister Janmajay Timilsina during the 14th meeting of the seventh session of the assembly. Speaker Tularam Ghartimagar announced the unanimous passage of the bill following deliberations.

Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

लुम्बिनी प्रदेश सभाले सर्वसम्मत पारित गर्यो दलित अधिकारसम्बन्धी विधेयक

सन्तोष दहितदाङ, बैशाख ८ गते ।लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।सातौँ अधिवेशनको १४ औँ बैठकमा सभ...

news8 publishers
Coverage

7 more headlines since

  1. 3–12 hours ago
    1. लुम्बिनीमा दलित अधिकार सम्बन्धी विधेयक पारित

      Nepal LeadPrivatedetailheadline only8 publishers
    2. लुम्बिनीमा पारित भयो दलित अधिकार विधेयक

      सात प्रदेशहरुमध्ये दलित विधेयक पास गर्ने लुम्बिनी पहिलो बनेको छ । विधेयकमा दलित अधिकार र सामाजिक न्यायसँग सम्वन्धित विषयहरु छन् ।

  2. Yesterday
    1. लुम्बिनी प्रदेशसभाले पारित गर्‍यो दलित अधिकार सम्बन्धी विधेयक

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only8 publishers
    2. लुम्बिनी प्रदेशसभा बैठक : दलित अधिकारसम्बन्धी विधेयक पारित

      लुम्बिनी– लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १४औँ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफलसहित पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकमा सभामुख तुलाराम घर्तिमगरले उक्त विधेयक छलफलसहित सर्वसम्मत रूपमा […]

    3. लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित

      Ratopati logoRatopatiPrivatestoryheadline only8 publishers
    4. लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित

      बैठकमा सभामुख तुलाराम घर्तिमगरले उक्त विधेयक छलफलसहित सर्वसम्मत रूपमा पारित भएको जानकारी गराए।...

      Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
    5. लुम्बिनी प्रदेश सभाबाट दलित अधिकार सम्बन्धी विधेयक सर्वसम्मत पारित

      Setopati logoSetopatiPrivatepoliticsheadline only8 publishers
Lumbini Province Assembly Unanimously Passes Dalit Rights Bill · K cha khabar