सम्पत्ती शुद्धीकरण मुद्दा : दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन म्याद थप
व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।
Court Extends Detention of Deepak Bhatt and Sulabh Agarwal by Seven Days
नेपाली
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३० दिनको म्याद माग गरेको थियो, तर अदालतले सात दिन मात्र थप गर्ने अनुमति दियो। यस मुद्दामा बीमा ऐन तथा धितोपत्र ऐनअन्तर्गतका उल्लङ्घनसमेत जोडिएका छन्।
English
Kathmandu District Court has granted a seven-day extension of custody for businessmen Deepak Bhatt and Sulabh Agarwal, who are under investigation for money laundering. Judge Tilak Bahadur Karki's bench approved the extension on Wednesday following a petition by the Department of Money Laundering Investigation, which had sought 30 days. The case also involves alleged violations of insurance and securities laws.
व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ ।
6 more headlines since

काठमाडौँ। काठमाडौं जिल्ला अदालतले दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थपको अनुमति दिएको छ । न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थपको अनुमति दिएको हो । अब उनीहरुमाथि थप ७ दिन अनुसन्धान हुेन छ ।

पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवाल थप सात दिन हिरासतमै रहने भएका छन् । उनीहरूलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।...
व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले थप सात दिनको म्याद पाएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद थप अनुमति दिएको हो ।न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले उनीहरूमाथि थप अनुसन्धान गर्न ७ दिनको म्याद थपको अनुमति दिएको अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार ३० दिनको समय मागेर म्याद थपका लागि दुवै जनालाई अदालतमा उपस्थित गराएको थियो ।यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान ग

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदाललका न्यायाधीश तिलकबहादुर कार्कीको इलजासले भट्ट र अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका आरोपितहरूलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बधुबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको निवेदनमा सुनुवाइ गर्दै दीपक भट्ट र सुलभ अग्रवालविरुद्धको अनुसन्धानका लागि म्याद थप गरेको हो। अदालतले अनुसन्धान अन्तिम चरणमा पुगेको र बीमा ऐन तथा धितोपत्र ऐनअन्तर्गत जोडिएका […]
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न म्याद थप भएको छ।