बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले १६८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र […]
