
प्रलोपाको साधारण सदस्यबाट पनि राजीनामा दिए सुदन किरातीले
काठमाडौँ- प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सुदन किरातीले औपचारिकरूपममै पार्टी छाडेका छन्। उनले सामाजिक सन्जालमार्फत आफूले साधारण सदस्यबाट पनि राजीनामा दिएको बताएका छन्। उनले करिब ५ महिना काम गरेको र यस यात्रामा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। ‘यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु । संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य […]



