
रारा गोल्डकप फाइनलमा बिर्तामोड र आयोजक भिड्ने
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), वैशाख २२ गते । जिल्लाकै ठुलो पुरस्कार राशी भएको १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड एफसी (झापा) र आयोजक रारा फुटबल क्ल...
धनकुटाको राजारानीमा सम्पन्न १३औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापाको बिर्तामोड युनाइटेडले जितेको छ। साविक विजेता बिर्तामोडले फाइनल खेलमा आयोजक रारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गरेको हो। धनकुटा जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको यस प्रतियोगितामा बिर्तामोड युनाइटेडले लगातार दोस्रो पटक उपाधि रक्षा गरेको छ।

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), वैशाख २२ गते । जिल्लाकै ठुलो पुरस्कार राशी भएको १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड एफसी (झापा) र आयोजक रारा फुटबल क्ल...
2 more headlines since

धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न १३औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता झापाको बिर्तामोड युनाइटेडले हात पारेको छ। पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले आयोजक रारा फुटबल क्लबलाई हराउँदै बिर्तामोड युनाइटेडले उपाधि हात पारेको हो। धनकुटा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको रारा गोल्डकप फुटबल प्रतियोगिता को १२ औं संस्करण पनि बिर्तामोड युनाइटेडले जितेको थियो। निर्धारित […] The post रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
२२ वैशाख, धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न १३औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता झापाको बिर्तामोड युनाइटेडले हात पारेको छ। पेनाल्टी सुटआउटमा आयोजक रारा फुटबल क्लबलाई ५-४ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेडले उपाधि हात पारेको हो । धनकुटा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको रारा गोल्डकप फुटबल प्रतियोगिताको १२औं संस्करण पनि बिर्तामोड युनाइटेडले जितेको थियो […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकाललाई 'अपरिपक्व र विवादास्पद' भन्दै समीक्…