
अधिकतम मूल्य सूचीसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
काठमाडौं नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसंग भेटघाट तथा छलफल गरी अटोमोवाइल वस्तुहरुमा अधिकतम मुल्य सुचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ