Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Maylast: 8 May

पहिचान र व्यवस्थापनपछि मात्रै सुकुम्वासी बस्ती हटाइने मन्त्री रावलको भनाइ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान र व्यवस्थापनको योजना बनेपछि मात्रै देशभरका भूमिहीन र सुकुम्वासी बस्ती हटाइने बताएकी छन्। शुक्रबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाका तटीय क्षेत्रका बस्तीहरू बाढीको जोखिमबाट नागरिकलाई जोगाउन हटाइएको स्पष्ट पारिन्। मन्त्री रावलले वास्तविक सुकुम्वासीको व्यवस्थापन गरिने तर नक्कली पीडितहरूका विरुद्ध सरकार निर्मम रूपमा प्रस्तुत हुने समेत चेतावनी दिइन्।

Summary by Jayaman

2publishers
2headlines
Span: 2 hoursNE onlyUpdated 8 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

नक्कली पीडितप्रति निर्मम हुन्छाैँ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान र व्यवस्थापनपछि मात्रै देशभरका भूमिहीन, सुकुमबासी र अव्यवस्थित बस्ती हटाइने बताएकी छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा

story2 publishers
Coverage

1 more headline since

    1. भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

      काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान र व्यवस्थापनपछि मात्रै देशभरका भूमिहिन, सुकुम्वासी र अव्यवस्थीत बस्ती हटाइने बताएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री रावलले उपत्यकामा बाढीको जोखिमबाट जोगाउनका नागरिकलाई सुरक्षित राख्न तटीय क्षेत्रका बस्ती हटाइएको बताइन् । अन्य स्थानमा भने पहिचान र व्यवस्थापनपछि […]

Minister Pratibha Rawal Outlines Plan for Landless and Informal Settlements · K cha khabar