सुकुम्बासीलाई कानुनी प्रक्रिया पूरा गरेर मात्र लालपूर्जा दिइने मन्त्री प्रतिभा रावलको भनाइ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले कानुनी प्रक्रिया पूरा गरेर मात्र भूमिहीन सुकुम्बासीहरूलाई लालपूर्जा वितरण गरिन…
Minister of Federal Affairs and General Administration and Minister of Land Management, Cooperatives and Poverty Alleviation of Nepal in Balen Shah's government (since 27 March 2026, PR member from Sudurpashchim). Former journalist (South Asia Check, Republica, Galaxy 4K Television — host of 'Lalmohar'); RSP central committee member and co-spokesperson since 2022. Asian College of Journalism (Chennai) alumna.
Multi-publisher coverage mentioning प्रतिभा रावल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले कानुनी प्रक्रिया पूरा गरेर मात्र भूमिहीन सुकुम्बासीहरूलाई लालपूर्जा वितरण गरिन…
गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा मन्त्रीहरूको एक टोलीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरेको छ। टोलीमा सरकारक…
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नुको सट्टा निश्चित समयसीमा दिएर सुधार गर्नु…
बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा शासकीय सुधारका १०० बुँदे कार्यसूचीमध्ये ८७.२ प्रतिशत प्रगति हासिल गरेको जना…
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवालाई मर्यादित र अनुशासित बनाउन ‘कर्मचारीले पालना गर्नुपर्ने …
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुम्बासी समस्यालाई ५०० दिनभित्र समाधान गर्ने सरकारको लक्ष्य रहेक…
50 headlines across publishers
गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकन गरेका छन् ।मन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव त्यहाँ पुगेका हुन् ।भूमि व्यवस्थामन्त्री रावलले आवश्यक प्र

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन् । मन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, […] The post गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन्।...

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन गरेका छन् । मन्त्री गुरुङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल,

काठमाडौँ, असार २८ गते ।गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गर्नुभएको छ ।मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं श...

भक्तपुर । गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारका उच्चस्तरीय मन्त्रीहरूको टोलीले आज भक्तपुरस्थित खरिपाटी र बोडेमा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेको छ। सुकुम्बासीहरूको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या र सरकारी सुविधाको अवस्थाबारे जानकारी लिने उद्देश्यले टोलीले

काठमाडौँ- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासीको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले कानुनी प्रक्रिया पूरा गरेर मात्र लालपूर्जा वितरण गर्ने बताएकी छन्। हचुवाको भरमा लालपूर्जा बाँड्दा भविष्यमा कानुनी विवाद उत्पन्न हुन सक्ने भएकाले आगामी पुस्तासम्म कसैले प्रश्न उठाउन नसक्ने गरी सुरक्षित र वैधानिक रूपमा लालपूर्जा वितरण गरिने उनले बताइन्। कीर्तिपुरस्थित […]

काठमाडौँ । भूमिसुधार मन्त्री प्रतिभा रावलले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कानुनी प्रक्रिया पूरा गरेर मात्र लालपूर्जा वितरण गर्ने स्पष्ट पारेकी छन् । हचुवाको भरमा लालपूर्जा बाँड्दा भोलि कानुनी झमेला आउन सक्ने भन्दै उनले आगामी पुस्तौँसम्म कसैले प्रश्न उठाउन नसक्ने गरी सुरक्षित लालपूर्जा वितरण गर्ने सरकारको योजना रहेको बताइन् । कीर्तिपुरमा रहेको होल्डिङ सेन्टर […]
काठमाडौँ । सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह तथा डिजिटल शासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सरकारको १०० दिने प्रगति विवरण प्रस्तुत गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले तय गरेका अधिकांश कार्य योजना कार्यान्वयनको चरणमाContinue reading "सरकारको १०० दिनः सरकारी कार्यालयमा सक्रिय ४६६ बिचौलिया पक्राउ, १५ सय बढी राजनीतिक नियुक्ति खारेज"

काठमाडौँ- सरकार गठनको सय दिनमा रक्षा मन्त्रालयले कानुनी सुधारका केही महत्त्वपूर्ण काम अघि बढाए पनि सार्वजनिक गरिएका १० प्रमुख कार्ययोजनामध्ये अधिकांश कार्यान्वयनको चरणमा पुग्न सकेका छैनन्। हिमालप्रेसले सूचनाको हकमार्फत प्राप्त गरेको मन्त्रालयको विवरणअनुसार विधेयक, नियमावली र गठन आदेशमा प्रगति देखिए पनि अधिकांश योजना अध्ययन, मस्यौदा र प्रतिवेदन तयारीमै सीमित छन्। रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसमेत […]

काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नेभन्दा निश्चित समयसीमा दिएर सुधार गर्दै लैजानुपर्ने बताएकी छन्। विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री रावलले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न विगतका

काठमाडौँ । सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह तथा डिजिटल शासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सरकारको १०० दिने प्रगति विवरण प्रस्तुत गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले तय गरेका अधिकांश कार्य योजना कार्यान्वयनको चरणमा […]

प्रत्येक कार्यका लागि समयसीमा, जिम्मेवार निकाय र कार्यसम्पादन सूचक निर्धारण गरी कार्यान्वयन अघि बढाइएको मन्त्री पोखरेलले बताए।...


काठमाडौं । सरकारले निजामती कर्मचारीहरूको कार्यशैलीलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता जारी गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको आचारसंहिताले कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग, व्यक्तिगत आचरण र सेवाग्राहीसँगको व्यवहारमा कडा सीमाहरू तोकेको छ । सरकारी कार्यालयमै टिकटक बनाउने र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न निषेध […]

काठमाडौं। वर्तमान सरकारले गठन भएको एकसय दिनको अवधिमा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र डिजिटल सेवा विस्तारका क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको दाबी गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारका सय दिनका प्रमुख कार्य तथा

काठमाडौँ, असार २५ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले पालना गर्नुपर्ने ‘कर्मचारी आचारसंहिता, २०८३’ लागू...

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गर्दै सामाजिक सञ्जालको प्रयोगदेखि कार्यालयको आचरणसम्म कडा मापदण्ड निर्धारण गरेको छ। मन्त्रालयका अनुसार कर्मचारीको आचरणलाई निष्पक्ष,

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेको छ। मन्त्रालयले कर्मचारीको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाई कार्यसम्पादन र सेवा
२३ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेलले मन्त्रालय सम्हालेको १ सय दिन पुगेको उपलक्ष्यमा सार्वजनिक गरेका कामको सूचीमा अघिल्ला सरकारहरुकै पालामा सुरु भएका कामले निरन्तरता पाएको देखिएको छ । मन्त्रालयले शासकीय सुधार अन्तर्गत १ सय दिनका प्रमुख उपलब्धि सार्वजनिक गरेको छ । जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक […]

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक गरिएको शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल भएको बताएका छन् । मंगलबार राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सरकारको १०० बुँदे कार्यसूचीमध्ये उल्लेख्य मात्रामा अर्थात् ८७ दशमलव २ प्रतिशत प्रगति हासिल भएको बताएका हुन् । […]
काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सार्वजनिक गरेको शासकीय सुधारका सय बुँदे कार्यसूचीमध्ये ८७.२ प्रतिशत प्रगति हासिल भएको बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीका तर्फबाट उठेका प्रश्नको जवाफ दिँदै उनले वर्तमान सरकार गठनपछि गत चैत १३ गते सार्वजनिक गरिएको कार्यसूचीको प्रगति विवरण सरकारका प्रवक्तामार्फत सार्वजनिक भइसकेको जानकारी दिए। उनका अनुसार शासकीय सुधारका कार्यसूचीमा सुशासन तथा भ्रष्टाचार […]
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना कर्मचारीका लागि नयाँ र कडा आचारसंहिता जारी गरेको छ । निजामती सेवालाई थप निष्पक्ष, मर्यादित, अनुशासित र प्रभावकारी बनाउन मन्त्रालयले ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३' लागू गरेको हो ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले २०८३ साल असार १६ गते स्वीकृत गरेको यो आचारसंहितालाई मन्त्रालयले असार २२ गते परिपत्र जारी गर्दै मातहतका सबै महाशाखा र शाखाहरूमा अनिवार्य पालनाक
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई ५०० दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताएकी छन्।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्यालाई ५०० दिनभित्र चरणवद्ध रूपमा समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताएकी छिन् । राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले यस्तो बताएकी हुन् । उनले काठमाडौँ उपत्यकाका विभिन्न स्थान र नदी किनाराबाटContinue reading "‘५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिनेछ’- मन्त्री रावल"

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ को छलफलका क्रममा

काठमाडौँ, असार २२ गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रसाशनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ का...

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ को छलफलका क्रममा

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रसाशनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुम्वासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले भूमिहीनलाई जग्गा दिने नीति लिएको जानकारी दिइन् । उनले भनिन्, ‘सरकारले बर्दियाबाट लालपुर्जा दिन […]

मन्त्री रावलले भूमिहीन र सुकुम्बासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन्।...
-original.jpg)
मधु शाहीकाठमाडौँ, असार २२ गते । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको १०० दिने कार्ययोजनाअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयले श्रम प्रशासनलाई डिजिटल...
२२ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको नजरमा वर्तमान सरकारको १०० दिनको कार्यअवधिमा चार वटा सकारात्मक काम भएको छ । पहिलो : अनलाइन प्रणालीको थालनी, दोस्रो : कर प्रणालीमा मध्यम वर्गलाई केही राहत, तेस्रो : सरकारी कार्यालयहरूमा बिचौलियाहरूको उपस्थितिमा केही कमी, चौथो : एसईई र १२ को रिजल्ट समयमै प्रकाशन । सोमबार प्रतिनिधि सभाको बैठकमा […]

काठमाडौं । सरकारको सय दिन पुगेको अवसरमा अर्थ मन्त्रालयले नीतिगत सुधार, प्रशासनिक पुनर्संरचना, सेवा प्रवाहको सरलीकरण र आर्थिक कूटनीतिका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा मन्त्रालय र मातहतका निकायहरूले अर्थतन्त्रलाई गति दिन र सुशासन कायम गर्न बृहत् आर्थिक-कानूनी सुधारको मार्गचित्र तयार पारेको उल्लेख छ । मन्त्रालयले कानूनी तथा […]

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार आर्थिक सुधारलाई संस्थागत गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा विभिन्न महत्वपूर्ण निर्णय तथा कार्यक्रम कार्यान्वयनमा ल्याइएका छन्।...

गणेश अम्गाई नेपाल सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० कार्यसूची र ‘डेलिभरीः आधारित शासन’को घोषणा नेपाली राजनीतिक-प्रशासनिक वृत्तमा एउटा सकारात्मक तर निकै महत्त्वाकाङ्क्षी कदम थियो। सरकारले आफ्नो सुरुवाती अवधिमा नीतिगत र

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २१ गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकार गठन भएको एक सय दिनमा ४८ वटा उपलब्धि हासिल गरेको विव...

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २१ गते । सूचना तथा सञ्चार मन्त्रालयले सरकार गठन भएयता मन्त्रालयबाट भएको कार्य सम्पादनमा उल्लेख्य प्रगति गरेको छ । सरकारले सार्वजनिक गरेको शासकीय...

मन्त्री प्रतिभा रावलले सहकारी पीडितको बचत रकम यथाशीघ्र फिर्ता गराउने उद्देश्यका साथ सहकारी ऐन संशोधन गरिएको बताएकी छन्।...
२० असार, काठमाडौं । नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएका छन् । वर्तमान सरकार गठनको एक सय दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सुशासन र सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता, जवाफदेहिताका […]

सिता बादीले पदभार ग्रहण गरेको १०० दिनको अवधिमा मन्त्रालयले कानुनी सुधार, सेवा प्रवाह, सामाजिक संरक्षण, महिला सशक्तीकरण तथा संस्थागत सुधारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।...

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो एक सय दिनमा संस्थागत तथा नीतिगत सुधारका क्षेत्रमा अपेक्षाकृत उपलब्धि हासिल गरेको बताएका छन् । सरकार गठनको एक सय दिन पूरा भएको अवसरमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यसचिव अर्यालले सुशासन, सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता र जवाफदेहिता अभिवृद्धिका लागि आवश्यक सुधारात्मक कदम […]

नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको बताएका छन्।...

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई उच्च प्राथमिकतामा राखेको छ । वर्तमान सरकार गठन भएको १०० दिन पुगेको अवसरमा आज सार्वजनिक विवरणअनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावअनुसार १५ वटा असान्दर्भिक कानुन खारेज गरिएको छ । यस्तै, राजस्व अनुसन्धान विभाग खारेज गरी सोको व्यवस्थापन गरिएको छ । सार्वजनिक पूर्वाधार विकासमा निजी […]

काठमाडौँ, असार २० गते । सूचना तथा सञ्चार मन्त्रालयले वर्तमान सरकार गठन भएको १०० दिनको अवधिमा सम्पादन भएका महत्वपूर्ण कार्य र प्राप्त उपलब्धिको विस्तृत विवरण सार्वजनिक गरेको छ । मन्...
KATHMANDU: Minister for Land Management, Cooperatives, Federal Affairs and General Administration Pratibha Rawal has expressed the view that it will not be easy to return the money of depositors unless the government is tough on the borrowers of financial cooperatives. She made this statement while responding to questions raised by lawmakers on the proposal seeking […]

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले हाल समस्यामा रहेको सहकारी क्षेत्रलाई सङ्कटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आएको बताएकी छन् । राष्ट्रिय सभामा शनिबार सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि