सर्लाहीमा तीनदिने कार्यक्रममा सहभागी हुँदै नारायणकाजी
सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ तीन दिने कार्यक्रमअन्तर्गत सर्लाहीका विभिन्न स्थानीय तहमा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने भएका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी वैशाख २५ गते बागमती नगरपालिका, २६ गते बरहथवा नगरपालिका र २७ गते हरिवन नगरपालिकाका विभिन्न वडा तथा बस्तीमा पुगेर स्थानीय जनतासँग भेटघाट तथा अन्तरक्रिया […]

