
नेकपामा संगठन विभागको जिम्मेवारी वर्षमानलाई, प्रचारमा रेखा (४९ विभागीय जिम्मेवारीसहित)
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले विभिन्न ४९ वटा विभाग तथा मोर्चाको जिम्मेवारी तोकेको छ । गत चैत १९ गते सुरु भएर वैशाख १५ गते सम्पन्न भएको केन्द्रीय कार्य–संयोजन समितिको निर्णय कार्यान्वयनका लागि पठाइएको अन्तरपार्टी निर्देशन–३ मा विभाग तथा मोर्चाका प्रमुख तथा उपप्रमुख तोकिएका छन् । अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् […]

_sfLOMd8H80.jpg)
