
कालोपत्रे सडकले बदलियो झापाको किचकबध–कचनकबल : किन बढ्दै छ पर्यटकको आकर्षण?
झापा : प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै सबैभन्दा होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ मा अवस्थित १९ बिघा क्षेत्रफलमा फैलिएको किचकबध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनका सेनापति

