नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भन्यो : सीईओको राजीनामाबारे भ्रामक हल्ला फैलाइयो
२८ वैशाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे राजीनामा सम्बन्धमा केही सञ्चारमाध्यममा तथ्यहीन समाचार आएको स्पष्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै बैंकले सीईओ ज्योति प्रकाश पाण्डेले राजीनामा दिएको भनी भ्रामक र आधारहीन हल्ला फैलाइएको भन्दै आपत्ति जनाएको छ । ‘बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा सक्रिय […]

