
डिजिटल सुशासन ब्लु प्रिन्ट कार्यान्वयन गरिने, सरकारी तथ्याङ्कका लागि ‘जी–क्लाउड’
काठमाडौँ । सरकारले डिजिटल सुशासनका लागि ‘डिजिटल सुशासन ब्लु प्रिन्ट’ अनुरूप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार सङ्घीय संसद्को दुवै सदनको बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति

