Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 1d agolast: 16h ago

अथर इनर्जी नेपालद्वारा जनकपुरमा नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालन

Ather Energy Nepal Opens New Experience Center in Janakpur

नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड अथर इनर्जी नेपालले जनकपुरमा आफ्नो नयाँ 'अथर एक्सपिरियन्स सेन्टर' सञ्चालनमा ल्याएको छ। जनकपुरको मिल्स एरियामा अवस्थित यस केन्द्रको उद्घाटन सोमबार दिउँसो गरिएको हो। देशभर विद्युतीय सवारीको विस्तारलाई तीव्र बनाउने लक्ष्यका साथ कम्पनीले यस क्षेत्रमा आफ्नो उपस्थिति सशक्त बनाएको छ।

Ather Energy Nepal has expanded its presence in the electric vehicle market by opening a new Ather Experience Center in Janakpur. Located in the Mills Area, the center was officially inaugurated on Monday to promote smart electric mobility in the region. This expansion is part of the company's commitment to accelerating the adoption of premium electric scooters across Nepal.

Summary by Jayaman

TopicsJanakpur
2publishers
2headlines
1in last 24h
Span: 8 hoursNE onlyUpdated 16h ago
Covered by
Broke on K cha khabarHimal Press logoHimal Press

नेपालमा स्मार्ट विद्युतीय मोबिलिटीको भविष्य ‘अथर’ अब जनकपुरमा

जनकपुर- नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy Nepal ले जनकपुरमा आफ्नो नयाँ Ather Experience Center को घोषणा गरेको छ। यससँगै कम्पनीले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारीको विस्तारलाई तीव्र गति दिने प्रतिबद्धता पुनः व्यक्त गरेको छ। जनकपुरको मिल्स एरियामा अवस्थित नयाँ Experience Center सोमबार, २८ बैशाख २०८३ दिउँसो १:०० बजे […]

Coverage

1 more headline since

    1. नेपालमा स्मार्ट विद्युतीय मोबिलिटीको भविष्य “अथर” अब जनकपुरमा

      काठमाडौं- नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Energy Nepal ले जनकपुरमा आफ्नो नयाँ Ather Experience Center को घोषणा गरेको छ। यससँगै कम्पनीले देशभर आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै नेपालमा विद्युतीय सवारीको विस्तारलाई तीव्र गति दिने

      Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
Ather Energy Nepal Opens New Experience Center in Janakpur · K cha khabar