
नेपाल–भारत फौजदारी पारस्परिक कानुनी सहायता सम्झौता संसद्मा पेस
काठमाडौँ । सरकारले नेपाल र भारत सरकारबिच भएको फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता संसद्मा पेस गरेको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त सम्झौता सभासमक्ष पेस गरेकी

